प्राविधिक शिक्षा को महत्व के छ? कितावबाट मात्रै बुझाउँदैनाै हामी!
प्राविधिक शिक्षा पढेर स्वाबलम्वी बन्न सकिने उपाय सिकाउँछाैँ हामी!!
घर आँगनको शिक्षालाई श्रम सीप र रोजगारीलाई देशभरी बिकाऊ शिक्षा दिलाउछाैँ।
गुणस्तरीय शिक्षा र न्युनतम् शुल्कमा प्राविधिक शिक्षा लिएर दक्ष बनाउने ,समाजलाई जागरुक बनाउने हाम्रो ध्येय छ।
SEE दिने भाइबहिनिहरुले हाम्रो शिक्षालयलाई दिनुभएको स्नेह,चासोपुर्वक सुनिदिनुभएको हाम्रा भनाईहरु प्रति आभारी छाैँ।
साथमा प्राविधिक शिक्षाको महत्व, उपादेयता बारे बताउँनुहुँदै
ई.मुकेश कुमार यादव बिद्यालयका भाइबहिनिहरु सङ्।
पढाईहुने कार्यक्रमहरु:-
Diploma In Civil Engineering( specialised in Hydropower)
Diploma in Automobile Engineering.
Proposed programme:=
Diploma In Pharmacy
Diploma In Information Technology
तश्विर साैजन्य:- सन्तोष नगरकोटी