COUNCIL FOR TECHNICAL EDUCATION AND VOCATIONAL TRAINING (CTEVT)
NILKANTHA POLYTECHNIC INSTITUTE
KHANIGAUN-DHADING
Nilakantha - 4, Khanigaun, Dhading, Nepal
आगामी शैक्षिक सत्र देखि डिप्लोमा स्वास्थ्य तर्फका प्रविणता प्रमाणपत्र तह (Nursing) डिप्लोमा फार्मेसी र Health Assistant लगायतका कार्यक्रमहरु सञ्चालन तैयारीका सन्दर्भमा जिल्ला अस्पताल धादिंङ (१०० सैया) र नीलकण्ठ वहुप्राविधिक शिक्षालयले एक कार्यक्रमका विच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न । उक्त अवसरमा शिक्षालय सञ्चालक समितिका अध्यक्ष एबं धादिंङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री बद्रीनाथ गैह्रे ज्यु, नीलकण्ठ नगरपालिकाका उप-प्रमुख दिपक बिश्वकर्मा ज्यू, ४ नं वडाका अध्यक्ष श्री हरी श्रेष्ठ , जिल्ला अस्पताल धादिंङ व्यवस्थापन समिति अध्यक्ष ज्यू तथा अस्पताल निर्देशक डा. गगन अधिकारीका साथ सम्झौता पत्रमा हस्तक्षर भई एक आपसमा पत्र साटासाट गर्नु हुँदै शिक्षालय प्रमुख विदुर काफ्ले ।